बझाङमा दशैं तिहार नजिकिएसँगै बजारमा अनुगमन गरिदै । लाखौंको प्याद नाघेको सामान बरामद

सेयर गरौं

बझाङ, जिल्लामा दशैं तिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । घरेलु कार्यालयको सँयोजकत्वमा जिल्लाका बिभिन्न बजारमा अनुगमन गरेको छ । असोज १९ गते मंगलबार बुङगल नगरपालीका को झापा बजार , बिजगडा र कफलसेरी बजारमा अनुगमन गरिएको हो । अनुगमनमा १ लाख ४ हजार बराबरको म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । त्यस्तै असोज २० गते बुधबार केदारस्यूँ गाउँपालिकाको देउरा बजारमा समेत बजार अनुगमन गरीएको छ । अनुगमनको क्रममा १ लाख ६० हजार बजारबरको सामान बरामत गरी नष्ट गरीएको घरेलु कार्यालयका वरिष्ठ उद्मम विकास प्राविधिक दशरथ वहादुर जप्रेले बताउनुभयो । यस्तै अबैध मदिरा भने जिल्ला प्रसासनमा बुझाउने उहाले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका कर्मचारी , स्थानीय तहका प्रातिनिधि , ,प्रहरी प्रसासन , घरेलु कार्यालयका कर्मचारी लगाएतको सँयुक्त टोलीले बजार अनुगमन गरेको हो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले अनुगमन गरिएको घरेलु कार्यालयका वरिष्ठ उद्मम विकास पा्रविधिक जप्रेले बताउनुभयो । हो । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339