बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु

सेयर गरौं

बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ६ पैर्यौडाका ३८ वर्षीय दमनराम पहरीको मृत्यु भएको हो । मंगलबार बिहान स्थानियले गोइडाखोलामा पहरीको शव देखेपछी प्रहरीलाई जानकारी गरेका थिए ।
घर जानेक्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ रहेको छ ।
पहरीको शव खोलामा डुबेको अवस्थामा देखिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाहीले जानकारी दिनुभयो ।
शवको पोष्टमाटमको लागि उनको शव जिल्ला अस्पतालमा राखिएका छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335