नेकपा एकीकृत समाजवादी पार्टी अध्यक्ष नेपाल सुदूरपश्चिम आउने

सेयर गरौं

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल बिहीबार सुदूरपश्चिम आउने भएका छन्।
कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि अध्यक्ष नेपाल महेन्द्रनगर आउन लागेका हुन् ।

समाजवादीले महेन्द्रनगरको भासी पुलको पूर्वपट्टी कार्यालय स्थापना गरेको छ।
बिहीबार साढे ९ बजेतिर नेपाल महेन्द्रनगर आइपुग्ने र उद्घाटन लगत्तै बिस्तारित पार्टी भेला समेत गरिने एकीकृत समाजवादी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338