जापानमा बन्यो उड्ने बाइक – थलारा खबर

सेयर गरौं

जापानको अलि टेक्नोलोजीजले उड्ने बाइक बनाएको छ । बिक्रीको लागि राखिएको उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर छ । यो मूल्य विश्वका महँगा ब्राण्डका कारहरूको भन्दा पनि धेरै हो ।

उक्त बाइक माउन्ट फुजी नजिकैको रेस ट्र्याकमा मैदानबाट केही मिटर टाढा छोटो उडानको साथ प्रदर्शन उडाएर प्रर्दशन गरिएको थियो । बाइकमा ब्याट्रीबाट चल्ने ४ वटा मोटर जडान गरिएको छ । एक पटकमा ४० मिनेट उड्न सक्ने बाइको गति प्रतिघन्टा १०० किलोमिटर उड्न सक्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1245