१२ माघ २०८१, शनिबार
बझाङको बुङ्गलमा भिरबाट लडेर एक महिलाको मृत्यु
बझाङ थलारा, कार्तिक ११ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको बुङ्गल नगरपालिका ११ कि ७५ वर्षिय कलुलि पातलिको भीरबाट लडेर मृत्यु भएको हो ।
बिहीबार बिहान ७ बजे खर बाध्न फग्ला हिडेकी कलुलि पातलिको दिउँसो लडेर ज्यान गएको अवस्थामा फेला आफन्तले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1