७ माघ २०८१, सोमबार
बझाङको थलारा ४ डिक्लाका बाढीपहिरो पीडितलाई नेपाली काँग्रेसद्वारा राहत वितरण – थलारा खबर
थलारा , कार्तिक १२
बझाङको थलारा गाउँपालिकाकाे वडा नम्बर ४ डिख्लाका बाढि पहिरो पिडित परिवारलाई बिहीबार नेपाली काँग्रेसले राहत वितरण गरेको छ ।
गत कार्तिक १ देखि ३ गतेसम्मको अविरल बर्षाकाे कारण आएको बाढीले पहिरोले ठुलाे धनजनको क्षेति भएको भन्दै नेपाली काग्रेस थलारा गाउँपालिकाकाे आयाेजनामा बाढिपहिरो पिडित परिवारलाई १ लाख ४५ हजार नगद र ६ बलाङ्केट ७ वटा मेट बितरण गरेको हो
उक्त राहत नेपाली काँग्रेस जिल्ला पुर्व सभापति पृथ्वी बहादुर सिंह वर्तमान उपसभापति मान ब कडायत ,पुर्व जिल्ला समिति सचिव भक्त जोशी थलारा गाउपालिकाका सभापति , दिल बहादुर सिंह उपसभापति शेर बहादुर रोकाया पुर्व सभापति राम खाती सचिव दुग्देश्वर पाण्डे लगाएतको टिमले वितरण जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1