७ माघ २०८१, सोमबार
बझाङमा मिरमिरे युवा क्लबद्वारा पुरुष खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना – थलारा खबर
बझाङमा खुल्ला पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
जिल्लाको छबिस पाथिभेरा गाउँपालिका ६ मा राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ मिरमिरे युवा क्लबले पुरुष खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो ।
उक्त क्लबले कार्तिक १४ गतेसम्म टिम दर्ता मिती तोकेको छ भने १५ गतेबाट प्रतियोगिता सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ६० हजार नगद र कप मेडल द्वितिय पुरस्कार १० हजार रहेको छ भने टिम दर्ता शुल ३ हजार ५ सय छ ।
म्यान अफ द म्याच सिरिजको व्यवस्था रहेको छ ।
खेल तोली स्टेडियम ल्वाडामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1