१३ माघ २०८१, आईतवार
नुहाउने क्रममा नदिमा डुबेर कैलालीमा दुई जनाको मृत्यु – थलारा खबर
कैलालीमा नुहाउने क्रममा नदिमा डुबेर दुई जनाको मृत्युु भएको छ ।
भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनञ्जय र लायकराम चौधरीका १० वर्षीया छोरा अरविन्द्रको काडाँ नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1