७ माघ २०८१, सोमबार
प्रेस सेन्टर बझाङको चौथो जिल्ला अधिबेशन सम्पन्न
नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द निकट प्रेस सेन्टर बझाङको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । कार्तिक १६ गते मंगलबार एक कार्यक्रमका विच नेकपा माओवादी केन्द्र बझाङको सभाहलमा चौथो जिल्ला अधिवेसन सम्पन्न भएको हो ।
चौथो जिल्ला अधिवेसनवाट बझाङ जिल्ला अध्यक्ष राजेन्द्र सिंह,उपाध्यक्ष सुबास कठायत,महिला समावेशी उपाध्यक्षमा अञ्जु खड्का,सचिबमा टेकेन्द्र बोहरा,सहसचिवमा विजय थापा,समावेशी महिला सचिवमा स्मृती वोहरा कोषाध्यमा अल्पना सिह लगाएत २० सदस्यीय जिल्ला कमिटी गठन गरीएको प्रेश सेन्टर बझाङ जिल्ला अध्क्षय राजेन्द्र सिहले बताउनुभयो ।
जसको सदस्यमा उत्तम कुमार थापा ,बम धामी,उर्मिला सिह, प्रकास सिह, हेमराज खैर, राजेन्द जोशी ,प्रकास खड्का ,सुनिल धामी , रुमला जाग्री विन्दास मन्डेल, मान वहादुर धामी रहेका छन , त्यस्तै प्रदेश कमिटीमा पदम खड्का , जयभत्त जोशी सम्राट सिह रहेका छन ।