भोलि भाइटीका, साइत ११ बजेर २ मिनेटमा

सेयर गरौं

काठमाडौँः भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन्।

हरेक वर्ष नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँ र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338