२४ माघ २०८१, बिहीबार

करेन्ट लागेर दार्चुलामा एकजनाको मृत्युु – थलारा खबर
दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मार्मा गाउँपालिका–४ मर्मती बस्ने ३५ वर्षीय प्रेम महरको करेन्ट लागेर मृत्यु भएको हो।
सोही गाउँपालिका–२ लामबगरस्थित गणेश सिंह बिष्ट र शेरसिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मिस्त्री काम गर्ने उनको लटिनाथ स्वास्थ्य चौकी दार्चुलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1