राष्ट्रपति भण्डारीले गरिन् सुदूरपश्चिम कर्णाली र प्रदेश १ का प्रदेश प्रमुख पदमुक्त – थलारा खबर

सेयर गरौं

राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश लगायत अन्य दुई प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले सुदूरपश्चिम , कर्णाली र प्रदेश नम्बर १ का प्रमुखलाई पदमुक्त गरेकी हुँन् । 

राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम सुदूरपश्चिमका प्रमुख गंगाप्रसाद यादव कर्णालीका प्रमुख, गोविन्द प्रसाद कलौनी र प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, लाई पदमुक्त गरेको उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339