३ जेष्ठ २०८२, शुक्रबार

दार्चुलामा एकजना मृत्यु फेला
दार्चुलाको मकाली नगरपालिका वडा नम्बर ८ धापका ६० वर्षिय जोगीराम चुनारा मृत फेला परेका छन् । असिगडा जात्रा हेर्न गएका चुनारा आइतबार गहुँ खेतमा मृत फेला परेका हुन् । चुनाराले अत्यधिक मदिरा सेवन गरेको तथा चिसोले कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने जनाइएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक माधव विश्वकर्माको टोली खटिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1