अष्ट्रेलियालाई आईसीसी टी-२० विश्वकपको उपाधि- थलारा खबर

सेयर गरौं

२९ कार्तिक ।
आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । आइतबार भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि कब्जा गरेको हो । उता, पहिलो पटक टी-२० विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड उपविजेतामै सिमित भयो ।

सन् २०१५ को ओडीआई विश्वकपको फाइनल पुगेको न्यूजिल्याण्ड अष्ट्रेलियासँगै पराजित भएको थियो । युएईको दुबईमा मिचेल मार्श र डेभिड वार्नले शानदार ब्याटिङ गरेपछि केन विलयम्सको ८५ रनलाई छायामा पार्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338