१३ माघ २०८१, आईतवार
बझाङको जयपृथ्वी नगरपालिका १० स्थित पाटकोट पुल नजिकै एकजना मृत अवस्थामा फेला- थलारा खबर
कार्तिक २९ , थलारा , बझाङमा एक जना मृत अवस्थामा फेला परेका छन । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं –१० पानकोट पुल नजिकै सोमवार बिहान सोही नगरपालिका वडा नं ४ गड्खेतका ४३ वर्षीय नवराज उपाध्याय (नगी उपाध्याय) फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनी सदरमुकाम चैनपुरबाट घर जाने क्रममा मदिरा सेवन गरेकाले लडेका र चिसोको कारण मृत्युु भएको हुन सक्ने प्रहरीको अनुमान गरेको छ । मृतक शव अहिले पोस्टमार्टमका लागी जिल्ला अस्पताल बझाङमा राखीएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1