बझाङको बुङ्गलका गगन पातलीका बालबालिका बादल लाग्दा डराउनथाले – थलारा खबर

सेयर गरौं

जीवन पातली बझाङ
कार्तिक २९

गत कार्तिक १ गतेदेखि ३ गतेसम्म परेकाे अबिरल बर्षाका कारण बझाङको बुङ्गल नगरपालिका ११ जितालिका गगन पातली काे घरकाे आँगन पहिराले लगेको थियो । उहाँको घरकाे कुनाले ५ फिटभन्दा बढि पहिरामा बसेकाे छ । बादल लागेकाे बेला आफ्ना बालबालिकालाई लगेर अर्काकाे घरमा बस्नुपर्ने पिडित गगन पातलिले बताउनुभयो । वडापालिका र नगरपालिकामा आफ्नाे निवेदन राखेपनि केही सुनुवाइ नभएकाे पातलीले बताए। उता नगरपालिका प्रमुख धन बहादुर बिष्टले नगरपालिकाले केही आर्थिक राहात बितरण गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
संवाददाता
संवाददाता
Articles: 1357