१३ माघ २०८१, आईतवार
नेकपा माओवादी केन्द्र केदारस्युँ गाउँपालिका ९ काे वडा अधिवेशन सम्पन्न – थलारा खबर
पवन बोहरा , बझाङ
बझाङ जिल्लाकाे केदारस्युँ गाउँपालिका वडा न ९ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकाे वडा अधिवेशन सम्पन्न भएकाे छ । माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य तथा केदारस्युँ गाउँपालिकाका इन्चार्ज भिम बहादुर भण्डारीकाे प्रमुख आथित्यमा कार्यक्रम सन्चालन भएकाे हाे । उक्त वडा अधिवेशन कार्यक्रम बाट अध्यक्षमा बिनाेद गिरि चयन हुभएकाे छ । गिरीकाे अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ । एकजना नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा माओवादी केन्द्र मा प्रबेशगरेकाे पनि अध्यक्ष गिरीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1