१२ माघ २०८१, शनिबार
नेकपा माओवादी केन्द्र बित्थडचिर गाउँपालिका वडा नम्बर ४,५ र ६ काे वडा सम्मेलन सम्पन्न – थलारा खबर
–पवन बाेहरा बझाङ ।
बित्थडचिर गाउँपालिकाकाे महान गाैरब सालि नेपाल कम्युष्ट पार्टि माओवादि केन्द्र सङ्गठन कमिटि देउलेख बझाङले यहि मिति २०७८ मङ्सिर ३ गते देखि सुरू गरेको अधिवेशन अन्तर्गत सोमबार वडा न ५ र ६ काे वडा सम्मेलन सम्पन्न गरिएकाे छ ।
वडा अधिबेशनमा नेकपा माओवादि केन्द्रका गाउँपालिका ईन्चार्ज रमेश अधिकारी प्रमुख अधिकारी रहनु भएकाे थियाे । गाउँपालिका नेकपा माओवादि केन्द्र अध्यक्ष रगुनाथ जाेशी बिशिष्ट अथिति , नेकपा माओवादिका गाउँपालिकाका सचिब धन ब बाेहरा अथितिमा रहनु भएकाे थियाे ।
वडा न ४ काे सोमबार वडा कमिटि अध्यक्ष बिकास ढाटकाे अध्यक्षेतामा २९ सदस्यीय कमिटि गठन गरिएकाे छ ।
त्सस्तै वडा न ५ काे वडा कमिटि अध्यक्ष प्रेम बिककाे अध्यक्षतामा २९ सदस्यीय कमिटि गठन गरिएको छ ।
वडा न ६ काे वडा कमिटि अध्यक्ष बिक बिककाे अध्यक्षतामा १६ सदस्यीय कमिटि गठन गरिएकाे नेकपा माओवादि केन्द्र बित्थडचिर गाउँपालिका सङ्गठन कमिटि अध्यक्ष रगुनाथ जाेशिले जानकारी दिनु भयाे ।