नेकपा माओवादि केन्द्र बित्थडचिर गाउँपालिका वडा नम्बर ७ र ९ काे वडा सम्मेलन सम्पन्न – थलारा खबर

सेयर गरौं

पवन बाेहरा बझाङ बित्थडचिर गाउँपालिकाकाे माहान गाैरब सालि नेपाल कम्युष्ट पार्टि माओवादि केन्द्र सङ्गठन कमिटि देउलेख बझाङले यहिमिति २०७८ मङ्सिर ३ गते देखि सुरू गरिएकाे अधिबेशनमा अाज वडा न ७ र ९ काे वडा सम्मेलन सम्पन्न गरिएकाे छ ।

वडा अधिबेशनमा नेपाल कम्युनिष्ट पार्टि माओवादि केन्द्रका गाउँपालिका ईन्चार्ज रमेश अधिकारी प्रमुख अधिकारी रहनु भएकाे थियाे । गाउँपालिका नेकपा माओवादि पार्टि अध्यक्ष रगुनाथ जाेशि बिशिष्ट अथिति , नेकपा मावादिका गाउँपालिकाका सचिब धन ब बाेहरा अथितिमा रहनु भएकाे थियाे ।

वडा न ७ काे आज वडा कमिटि अध्यक्ष कम्रेट बिरेन्द्र बि.क काे अध्यक्षेतामा २९ सदस्यीय कमिटि गठन गरियकाे गरिएकाे छ ।

त्सस्तै वडा न ९ काे वडा कमिटि अध्यक्ष बिरेन्द्र जुनाराकाे अध्यक्षेतामा २९ सदस्यीय कमिटि गठन गरिईकाे छ ।

वडा सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टि एमाले परित्याग गरि २० जना र नेकपाली काग्रेश पार्टि परित्यागरि १५ जना गरि जम्मा ३५ जनाले नेपाल कम्युष्ट पार्टिमा मावादिमा प्रवेश गरेकाे नेकपा मावादि केन्द्र बिथ्डचिर गाउपालिका सङ्गठन कमिटि अध्यक्ष रगुनाथ जाेशिले जान्कारि दिनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339