७ माघ २०८१, सोमबार
दार्चुलाको लेकम गाउँपालिकामा एक किशोर मृत फेला – थलारा खबर
दार्चुलामा एकजना झुन्डिएको अवस्थामा फेला परेका छन् । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ६ तेलिगाउँका सुबास नाथ घर नजिकै बन्साडी भन्ने ठाउँमा बुधबार (आज) विहान रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
चौपातामा कक्षा ११ मा अद्ययनरत अन्दाजि १६ बर्षीय नाथ मृत फेला परेपछि परिवार शोकमा डुबेको छ । नाथले आत्महत्या गरेको बुझिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1