कैलालीमा ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु – थलारा खबर

सेयर गरौं

कैलालीको लम्कीमा ट्रकले ठक्कर दिंदा एक जना महिलाको मृत्यु भएको छ । बिहीवार बिहान १२ बजेतिर  लम्कीचुहा नगरपालिका वडा नं.१ पेट्रोल पम्प नजिकै ना २ ख ९३७० नम्बरको ट्रकले किच्दा अन्दाजी ५० बर्षिया महिलाको घटना स्थलमै मुत्य भएको हो ।

मृतक महिलाको परिचय खुल्न बाँकी रहेको छ । घटना पछि प्रहरीले ट्रक चालक नवलपासीका राजकुमार चौधरी लाई नियन्त्रणमा लगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1338