१ जेष्ठ २०८२, बुधबार

कैलालीमा ट्रकको ठक्करबाट महिलाको मृत्युपछि स्थानीयद्धारा ट्रकमा आगजनी – थलारा खबर
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।
जिल्लाको लम्कीचहा नगरपालिकाको पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएपछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् ।
मृतकको पहिचान खुल्न बाँकी छ । अहिले राजमार्ग र लम्की बजार बन्द गरिएको छ। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1