दार्चुलाको मालिकार्जुन गाउँपालिका-६ मा एक महिला मृत फेला

सेयर गरौं

दार्चुलामा एक महिला मृत फेला परेकी छन्। जिल्लाको मालिकार्जुन गाउँपालिका-६ कुचाकोटकी २६ वर्षीया लक्ष्मी पार्की आफ्नै घरको काठाभित्रै मृत फेला परेकी हुन् ।

महिलाको मृत्युको कारण खुलेको छैन्। घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐरीको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346