२५ मंसिर २०८१, मंगलवार
बझाङमा एक बालक मृत अवस्थामा फेला
बझाङमा १२ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको सुर्मा गाउँपालिका घर भई हाल सदरमुकाम चैनपुरमा बस्दै आएका सहदेव सुर्मेलि मृत भेटिएका हुन् ।
बुधबार दिउँसो १ बजेको समयमा चैनपुरको आफ्नै घरमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञानबहादुर बिष्टले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1