माओवादीले जनयुद्धको थालनि नगरेको भए अहिले पनि राजाका खुट्टा ढोगेर खानुपर्थो

सेयर गरौं

बम धामी बझाङ/ पौष २

इतिहासका कालखण्डमा हाम्रो जनसमुदाय हाम्रो देश यो समाजमा जुन किसिमको विभेदपुर्ण थियो त्यो तपाईं हामीले देखेका थियौ। यसको रुपान्तरण र युगान्तकारी परिवर्तनका बाहाक माओवादी हैन । सामाजिक हिसाबमा हाम्रो समाजमा जुन अन्तरबिहिन वर्ग जाति लिङ्ग थियो त्यसलाई आज स्थापित गर्ने माओवादी हैन । हाम्रो समाजमा भएका दलित मुद्दा महिला अधिकार गरिब दुखि पछाडि परेका वर्गहरूलाई स्थापित गर्ने को माओवादी हैन ।

अझ माओवादी ले केही गर्न सकेको छैन भन्ने राणा शासन पन्चायति व्यवस्था हुँदै २०४६सालमा बहुदलीय ब्यवस्थामा आइसक्दा पनि एमाले काङ्ग्रेस हरू के गरे टनपुर , माहाकालि लिपु लेक लिम्प्याधुरा बेचेर खान बाहेक केहि गरेका छन। दलितका बारेमा बोलेका छन ,महिलाका अधिकारका बारेमा बोलेका छन आदिवासि ,जनजाति गरिब पिछडिएका वर्गका मुद्दाहरूमा बोलेका छन । काङ्ग्रेस एमालेहरू बोलेका छैन मित्रहरू महिला लाई अधिकार दिनु पर्छ दलितलाई बाहुन ठकुरि क्षेत्रि जस्तै समान व्यहार हुनु पर्छ आदिवासि जनजाति गरिब दुखि र समाजका पछाडि परेका आम नेपाली जनताले सत्ता सन्चालन गर्न पाउनु पर्छ समान किसिमको शिक्षा पाउनु पर्छ रोजगार पाउनु पर्छ भन्ने र यी मुद्दाहरू लाई सस्थागत गर्ने नेकपा माओवादी केन्द्र नै हो ।

माओवादीले १० वर्षे महान जनयुद्ध नगरेर हजारौं हजार सहिदहरू हजारौं हजार बेपत्ता हजारौं हजार घाइते बाट प्राप्ति २४० वर्षे राजतन्त्र लाई कठालामा समायर नफाएको भए एमाले काङ्ग्रेस हरू आज पनि त्यहि राजा महाराजा झुन्ड भएर खुट्टा ढोगेर बस्थे कमरेड हरू । हजारौ हजार सहिद हरूले वलिदान गर्यो कयौ घाइते कयौ बेपत्ता भए त्यसैले आज यो देशले न्याय पाएको छ नेपाली जनताले न्याय पाएकाछन ।

आज यो देशले रूपान्तरण पाएको छ । आज यो देशले समृद्धि पाएको छ ।यदि हजारौं हजार सहिद बेपत्ता घाइते हरू हुदैन थे भने आज मुलुकमा संघियता लोकतन्त्र गणतन्त्र धर्मनिर्वेक्षता समावेशी समानता छुवाछूतको अत्य हुने थियो त कमरेड हरू थिएन । विद्या देवि राष्टपति हुने थिएन । जनजाति हरू दलित हरू नेता हुने थिएन गरिबहरू सत्ताका मालिक हुने थिएन कमरेड हरू ।
अझ माओवादी के गर्यो भन्ने ।। जति पनि नेपालमा परिवर्तन रूपान्तरण भएका छन ती कस्का मुद्दा हुन मनन गरौ कमरेड हरू । यी सबै माओवादी का मुद्दा हुन र नेपालको राजनिती माओवादीको मुद्दाका वरिपरि छ ।

पढेर प्रतिक्रिया दिन नभुल्नु होला ।
लालसलाम कमरेडहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335