बझाङको बुङ्गल नगरपालिका ३ खाेल्लेकमा युवा क्लबको नयाँ समिति गठन, अध्यक्ष बोहरा चयन – थलारा खबर

सेयर गरौं

डम्मर बोहरा बझाङ बुङ्गल माघ १८ ,

जिल्लाको बुङ्गल नगरपालिका ३ मा सनिबार मिनि खप्तड खाेल्लेक युवा क्लबकाे नयाँ समित गठन गरिएको छ ।
बुङ्गल नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष कर्ण बहादुर धामीकाे अध्यक्षतामा भएको कार्यक्रममा राम बाेहराको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको हाे ।

उक्त समिति उपाअध्यक्षमा लक्कि कुँवर सचिबमा दिनेश बिक सहसचिबमा जय बहादुर बाेहरा कोषाध्यक्ष मिना कुमारी धामी र अन्य सदस्य गरि जम्मा २५ जनाकाे समिति गठन गरिएकाे छ । भने अन्य समासेबि पार्टीका प्रतिनिधि ब्यापारी शिक्षक जेष्ठ नागरिकहरुकाे बाक्लो उपस्थित रहेको थियाे ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1346