मिनि खप्तड युवा क्लब खाेल्लेकाे संस्थापक मा डम्मर बाेहरा

सेयर गरौं

बझाङ , माघ २८

जिल्लाकाे बुङ्गल नगरपालिका वडा नम्बर ३ खाेल्लेककाे नयाँ गठित मिनि खप्तड युवा क्लवकाे संस्थापकमा डम्मर बाबू बाेहरा रहनु भएकाे छ ,
आफुले हरेक गाँउपालिका नगरपालिकामा जाँदा युबा हरुकाे संगठन युबाहरुकाे धेरै ठुलाे भुमिका रहेकाे भन्दै आफ्नाे नगरपालिकाकाे वडा नम्बर ३ मा पनि यएटा युवा क्लब खाेन्नु पर्छ भन्ने हेतुले सम्पूर्ण पार्टीका पार्टी प्रतिनिधि समाजसेवी बुद्धिजिबि शिक्षकहरु यस समाजका अगुवाहरु र हाम्राे यसवडा नम्बर ३ टाेलका युबाहरु सङ्ग सुझाब लिदै
समाजमा शान्ति र लैंगिक समानताका लागि युवा क्लब भुमिका रहेकाे भन्दै
उहाँले याे मिनि खप्तड नामकाे युवा क्लबकाे स्थापना गर्नु भएकाे बताउनु भएकाे छ ।

मिनि खप्तड खाेल्लेक युवा क्लब संगठन गर्दा । यस युवा क्लवमा अहिले जागरीला, समाज सेवाको भावना भएका २५ जना कार्यसमितिका सदस्य रहेका छन । भने अन्य २० गरि ४५ जनाकाे समूह रहेकाे छ ।
यस क्लबलाई बलियाे र सुदृढ बनाउन युबाहरुले मात्र चाहेर नहुने र सम्पूर्ण पार्टीका पार्टी प्रतिनिधिहरु समाजसेवी बुद्धिजिबि शिक्षकहरु अन्य संस्थाहरु र समाजका अगुवाहरु सहयाेग हनु पर्ने बाेहरा ले बताउनु भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72