अछाममा ट्याक्टरले किच्दा ९ महिने बालकको मृत्यु

सेयर गरौं

अछाम / फागुन ४

अछाममा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । जिल्लाको रामारोशन गाउँपालिका ५ माडुका १९ बर्षिय मनोज बटलाले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१७० नबरको ट्याक्टर ब्याग गर्ने क्रममा ट्रालीको टायरले किचिदा सोही गाउँपालिका ५ नेटाकोटको माडु बस्ने अम्मर बहादुर साउँदका ९ महिनाका छोरा खेमराज साउदको बुधबार मृत्यु भएको हो ।

बालकको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय अछामले जनाएको छ । घटाना भएको जानकारी पाउन साथ प्रहरी टोली घटनास्थलमा पुगी ट्याक्टर र चालकलाइ नियन्त्रणमा लिएको प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1401