८ माघ २०८२, बुधबार

बझाङको केदारस्युँमा रोजगार शाखाले सन्चालन गरेको जनप्रतिनिधिहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
पवन बोहरा / बझाङ, फागुन ७
जिल्लाको केदारस्युँ गाउँपालिकाको रोजगार शाखाले जनप्रतिनिधिहरुलाई एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियको छ । प्राप्त आबेदन छानबिन प्रक्रिया सम्बन्धमा रोजगार संयोजक राजेन्द्र भट्टले बेरोजगार सुचि निर्धारण कसरि हुन्छ ? सो सम्बन्धि प्रक्रिया र प्राथमिकिकरण सम्बन्धि व्यवस्था का बारेमा जानकारी गराउनु भएको हो ।
यो अवसर मा बेरोजगार सुचि निर्धारण तथा प्राथमिकिकरण मार्ग निर्देशन पुस्तिका पनि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको रोजगार संयोजक भट्टले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1







