बझाङको केदारस्यँ गाउँपालिकामा नेकपा एकिकृत समाजवादी पार्टीको गाउँ कमिटिको पाँचौ बिस्तारित बैठक सम्पन्न

सेयर गरौं

गायत्री धामी ,बझाङ , जिल्लाको केदारस्यँ गाउपालिकामा नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादि पार्टिको गाउँ कमिटिको पाचौ बिस्तारित बैठक सम्पन्न गरिएको छ । सनिवार
नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादि केदारस्यँ गाउँपालिका गाउँकमिटि अध्यक्ष जिवन भण्डारिको अध्यक्षतामा बैठेक सम्पन्न गरिएको हो । बैठेका प्रमुख अथिति स्थायी कमिटि सदस्य भानुभक्त जोशी,बिशिष्ट अथिति नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाज वादि बझाङ जिल्ला अध्यक्ष तथा केदारस्यँ गाउँ पालिका अध्यक्ष ईन्द्र भण्डारि रहनु भयको थियो ।
बैठेक मा पाटिगत बिषयमा बिबिध छलफल र बिभिन्न निर्णयहरु पारित गरिनुका साथै नेपालि काग्रेस पाटि परित्यागरि केदारस्यँ गा पा वडा न ६ का कर्ण ब धामी र राम ब धामी लगाएत ३५ जनाले नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादिमा प्रबेश गरेको गाउँकमिटि अध्यक्ष जिवन भण्डारिको बताउनु भयो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादि केदारस्यँ गाउँपालिका गाउँपालिकाको भाद्धि सगंठनको प्रगतिशिल नेपाल राष्टिय शिक्षक संगठनका केन्दीय उपाध्यक्ष हरिप्रसाद जोशि र जिल्ला समिति अध्यक्ष बल बहादुर रोकाया को उपस्थीतिमा नेपाल राष्टीय शिक्षक संगठन गाउँ समितिका अध्यक्ष दल बहादुर बोहरा,उपाध्यक्ष दिपक बोहरा,महिला उपाध्यक्ष सान्ती बोहरा लगाएत पालिका कमिटिका अधिकांश सदश्यहरु नेपाल राष्टिय शिक्षक संगठन परित्याग गरि प्रगतिशिल नेपाल राष्टिय शिक्षक संगठनमा प्रबेश गरेका छन् । उनि हरुलाई केन्दीय उपाध्यक्ष हरिप्रसाद जोशिले खादा तथा टिका सहिद आफ्नो संगठनमा स्वागथ गरियको उपाध्यक्ष जोशिले जानकारि दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35