२६ माघ २०८१, शनिबार

केदारस्युँ गाउपालिकामा सन्चालित समावेशी शिक्षा सम्बन्धि ५ दिने आधारभुत तालिम सम्पन्न
पवन बाेहरा बझाङ ।
जिल्लाकाे केदारस्युँ गाउपालिमाका सन्चालित समाबेशि शिक्षा सम्बन्धि ५ दिने आधारभुत तालिम सम्पन्न गरिएकाे छ ।
वल्डभिजन ईन्टरनेस्नल नेपाल र प्रगतिशिल युवा समाजकाे साझेदारिमा यहि चैत्र १ गते देखि सन्चालिल समाबेशि शिक्षा सम्बन्धि ५ दिने आधारभुत तालिम आज पाैचाै दिनमा समापन गरिएकाे छ ।
समाबेशि शिक्षा सम्बन्धि ५ दिने आधारभुत तालिममा केदारस्यु गाउपालिका ३,६,७,८ का आधारभुत तहका शिक्षकहरूलाई गरिब,दिनदुखि,असाहेता,अपाङ्ग,द्विस्टि बिहिनि बालबालिका लाई कस्ताे व्यवहार गर्ने कसरी शिक्षा दिने,अन्धकार बाट कसरी उज्यालाे तर्फलैजाने भन्ने बारेमा तालिम दिईयकाे प्रगतिशिल युवा समाजका फिल्ड अधिकृत दिनेश खड्काले जान्कारि दिनुभयाे ।
समापन कार्यक्रम केदारस्यु गाउपालिका वडा न ८ स्थित कैलाश माध्यामिक बिध्यालयका शिक्षक शिद्दराज जाेशिकाे सभापतित्त्वमा समापन गरियकाे हाे । समाबेशि शिक्षा सम्बन्धि ५ दिने आधारभुत तालिमका प्रशिक्षक भने शिक्षा अधिकृत तथा शिक्षा प्रमुख केशब भट्ट रहनु भयकाे थियाे । कार्यक्रमकाे सहजिकरण भने प्रगतिशिल युवा समाजका फिल्ड अधिकृत दिनेश खड्काले गर्नु भयकाे थियाे ।