थलारा गाउपालिका कार्यपालकाका लागि ११ गते निर्वाचन हुने ।

सेयर गरौं

थलारा गाउँपालिका गाउँ कार्यपालिका गठनकालागि ११ गते निर्वाचन हुने भएको छ । आइतवार कार्यपालिका का लागि मनोनयन दर्ता गरिएको छ । निर्वाचन कार्यालय थलाराका निर्वाचन अधिकृत टीकाराम थापाका अनुसार आइतवार ४ जना महिला र २ जना दलित तथा अल्पसंख्यक कोटाकालागि मनोनयन दर्ता भएकाछन् । ६ सिटकोलागि नेकपा एमालेले ६ जनाको मनोनयन दर्ता गरेको छ भने नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठवन्धन वनाइ उमेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
2
+1
0
+1
1
+1
1
संवाददाता
संवाददाता
Articles: 1259