अत्तरीयामा खुल्यो न्यु बझाङ सन्देश संगीत होटल एण्ड फास्टफुड सेन्टर

सेयर गरौं

अत्तरीयामाखुल्यो न्यु बझाङ सन्देश संगीत होटल एण्ड फास्टफुड सेन्टर सञ्चालनमा आएको छ ।
बझाङको छबिस पाथिभेरा गाउँपालिका ७ का पदम बहादुर धामीले उक्त होटल एण्ड फास्टफुड सेन्टर सञ्चालनमा ल्याएका हुन् ।

गाउँघरमा नै व्यापार व्यवसाय गर्दै आएको धामीले कैलालीको गोदावरी नगरपालिका २ अत्तरिया लम्साल गल्लीमा यहीँ असार १ गतेदेखि उक्त होटल एण्ड फास्टफुड सेन्टर सञ्चालनमा ल्याएको बताए ।

न्यु बझाङ सन्देश संगीत होटल एण्ड फास्टफुड सेन्टरमा खानाका साथै नास्ताहरू चिकेन रोष्ट ललिपप रोष्ट चिकेन चाउमिन भेज चाउमिन चिकेन फ्राइ राइस भेज राइस् , चिकेन मम भेज मम फ्राई मम सँगै छोला समोसा चिया कफी
पाइनुका साथै वास बस्नका लागि पनि व्यवस्था रहेको जानकारी गराइदै सञ्चालक धामीले सेवा गर्ने मौका अवश्य दिन ग्राहकवर्गमा अनुरोध गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
5
+1
0
+1
2
+1
1
+1
1
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72