बझाङको बित्थडचिर गाउँपालिकामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला

सेयर गरौं

बझाङको बित्थडचिर गाउँपालिकामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
बित्थडचिर गाउँपालिका – ७ मेल्टा बस्ने प्रकाश जोशी झुण्डिएको अवस्था मृत फेला परेका हुन् ।

२५ वर्षीय जोशी आफ्नै घर नजिकैको काफलको रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका स्थानीय विनोद धामीले जानकारी दिए ।

घटनाको कारण नखुलेको र अहिले प्रहरी टोली घटना स्थलमा पुगेको धामीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
4
+1
31
शिवजी मण्डेल
शिवजी मण्डेल

मण्डेल थलारा खबर स्थापना देखिनै हामीसँग काम गर्दै आएका छन् , उनी समसामयिक बिषयमा कलम चलाउँछन् ।

Articles: 212