बझाङको केदारस्युँ गाउँपालिकाका एक पुरुष ४ दिन देखि बेपत्ता,खोजि कार्य गरिदिन आफन्तको आग्रह

सेयर गरौं

पवन बोहरा बझाङ

बझाङको केदारस्युँ गाउँपालिकाका एक पुरुष ४ दिन देखि बेपत्ता भएका छन् ।
केदारस्युँ गाउँपालिका वडा नम्बर नम्बर ६ बिनाडा बस्ने नरिभान धामीका छोरा अन्दाजी ३५ देखि ३८ बर्षका करन धामी यहि साउन ९ गते चन्द्रोदय माध्यमिक विद्यालय भाड्सैनको बिद्यालयको बैठकमा उपस्थित भएका थिए ।
उक्त बिध्यालयको बैठक समापन भए पछि धामी सम्पर्क बिहिन भएका हुन । उनि सम्पर्कमा बिहिन भए पछि खोजि कार्य गर्दा कहि कतै सम्पर्कमा नआयपछि घर परिबारले सम्पर्क बिहिन धामीको खोजि कार्य गरि नजिकैको प्रहरी कार्यालय वा आफन्तको सम्पर्क नं. ९८६५५७४४०० मा सम्पर्क गरि सहयो गरिदिनहुन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
12
पवन बोहरा
पवन बोहरा
Articles: 35