बझाङ्गकी सुत्केरी महिलाको डडेल्धुरा अस्पतालमा मृत्यु

सेयर गरौं

डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनारको शनिबार मृत्यु भएको हो । अस्पतालका डाक्टर सुरेन्द्र भट्टका अनुसार सुनारले मृत शिशु जन्म दिएको र उनको उपचारका क्रममा मृत्यु भएको हो ।

सुनारलाई बेहोस अवस्थामै डडेल्धुरा अस्पताल पुगाइएको थियो । उनलाई गर्भाअवस्थामा छारे रोगको समस्या देखिएको पनि डाक्टर भट्टले बताउनु भएको छ ।
घटना बारे थप बिवरण आउन बाकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1242