२ फाल्गुन २०८१, शुक्रबार

बझाङ्गकी सुत्केरी महिलाको डडेल्धुरा अस्पतालमा मृत्यु
डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । बझाङको थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनारको शनिबार मृत्यु भएको हो । अस्पतालका डाक्टर सुरेन्द्र भट्टका अनुसार सुनारले मृत शिशु जन्म दिएको र उनको उपचारका क्रममा मृत्यु भएको हो ।
सुनारलाई बेहोस अवस्थामै डडेल्धुरा अस्पताल पुगाइएको थियो । उनलाई गर्भाअवस्थामा छारे रोगको समस्या देखिएको पनि डाक्टर भट्टले बताउनु भएको छ ।
घटना बारे थप बिवरण आउन बाकि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1