११ बैशाख २०८२, बिहीबार

बझाङ्गमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्षका लागि भर्ना खुल्यो
पवन बोहरा बझाङ
बझाङ्गमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्षका लागि भर्ना खुलेको छ ।
थलारा गाउँपालिका वडा नम्बर ५ को खोलिमा अबस्थित थलारा माध्यमिक विद्यालय खोलीमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्षका लागि भर्ना खुलेको हो ।
यहि शैशिक सत्र २०७९÷०८० मा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्ष अध्ययन गर्न इच्छुक एसएलसी वा एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुका लागि भर्ना खोलिएको छ ।
तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्ष अध्ययन गर्न चाहाने इच्छुक विद्यार्थीहरुलाई २०७९ साल साउन १३ गते देखि साउन २६ गते सम्म प्रवेश परिक्षाको फाराम वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक शेर बहादुर चौहानले बताए ।
प्रध्यानाध्यापक चौहानका अनुशार ४८ जनाको कोटामा चार जनालाई सिटिइभिटि अन्तर्गत र एक जना इन्टान्समा उत्कृष्ट नम्वर ल्याउने गरि पाँच जनालाई पुर्ण छात्रवृतिको व्यवस्था गरिएको छ । शुक्रबार विद्यालयले एक सुचना जारी गर्दै सो कुरा अवगत गराएको हो । भर्ना हुन इच्छुक विद्यार्थीहरुलाई सुचना प्रकाशित भएको मितिले १० दिन भित्र विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
थलारा माध्यमिक विद्यालयमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्षका का बिषेषताहरु
१. दक्ष तथा अनुभबि प्रसिक्षकको ब्यबस्था भएको ।
२. पुस्तकालय को व्यबस्था भएको ।
३. उचित कक्षाकोठा तथा भौतिक सामाग्री को ब्यावस्था भएको ।
४.प्रयोगसालाको ब्यास्था भयको ।
५. खान बस्नको लागि छात्रावास र क्यानटिनको ब्यावस्था भएको ।
६. स्चवछ खानेपानि तथा खेल मैदानको ब्याबस्था भएको ।
७. प्रोजेक्टरको माध्यामबाट पढाई गरिने ।
८. अतिरिक्त किर्याकलापको ब्याबस्था भएको ।
९.कम्प्युटर ल्याबको ब्याबस्था भयको ।
१०. सर्भे क्याम्प अनुभबि प्रशिक्षकबाट गराइने ।
११. एक जनाको लागि जेहेन्दार छात्रवृत्तिको ब्याबस्था भएको ।




तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कोर्षमा भर्ना हुनका लागि आबश्यक कागजातहरु
१. प्रबेश परीक्षा फारम बिवरण २०७९÷साउन÷१३ देखि २०७९ साउन२६ गते सम्म ।
२. प्रवेश परीक्षा मिति : पछि तोकिने छ. ।
३.प्रवेश परिक्षाका लागि आबश्यक कागजातहरु
एसएलसी वा एसईई उत्तिणको हकमा लब्धाङ्कपत्र चारित्रिक प्रमाणपत्र को प्रतिलिपी १÷१ प्रति ।
४.पासपोर्ट साइजको फोटो २ प्रति (३५ mm ×४५ mm)
एसएलसी मा गणित बिज्ञान बिषयमा न्युनतम ऋ वा अग्रेजि मा म्+ प्राप्त गरेको हुनु पर्ने
५.एसएलसी मा गणित बिज्ञान र अग्रेजि मुल बिषय लिइ उर्तिण हुनु पर्ने ।
६.टि.एसएलसी मा न्युनतम ६८.३३% अङ्क प्राप्त गरेको हुनुपर्ने ।
७.आबश्यक सङ्ख्ख्या (४८जना ) सिटिईभिटि को छात्रवृत्ति बाट ४ जना सहित
८. प्रवेश परीक्षा आबेदन फारम शुल्क एक हजार पाँच सय यस विषयमा थप जानकारिको लागि सम्पर्क मोबाइल नम्बर सुशील कुमार रोकाया विभाग प्रमुख ९८४३६०६२२५ ,प्रधानाध्यापक शेर बहादुर चौहान,९८६५९१८१९५ लेखापालः ९८६८७२६३७० मा सम्पर्क गर्न हुन अनेरास्वबियु अध्यक्ष समेत रहेका तीडन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ थलारा खोलिका विद्यार्थी सनराज बिष्टले जानकारी दिनुभयो ।
