बझाङको बुङ्गलमा आमा छोरा र छोरी झुण्डिएको अवस्थामा भेटीए ।

सेयर गरौं

बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा छोरा र छोरी झुण्डिएको अवस्थामा भेटिएका छन् ।

रारुका २२ वर्षीया गीता पार्की उनकी पाँच वर्षीया छोरी र तीन वर्षी छोरा भुपेन्द्र पार्की झुण्डिएको अवस्थामा भेटीएका वडा नम्वर ९ का वडा अध्यक्ष हरि सिंहले जानकारी दिनु भएको छ । मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन ।

गएराति मृतक गीता पार्कीका श्रीमान पुष्कर पार्की भारतबाट घर आएका सिंहले जानकारी दिनु भएको छ । घटनाको अनुसन्धानकालागि जिल्ला प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1228