बाजुरामा खेतमा काम गरिरहेकी महिलामाथि बलात्कार

सेयर गरौं

बाजुरामा महिला माथी बलात्कार भएको छ । घर नजिकैको खेतमा काम गरिरहेको बेला महिलामाथि बलात्कार भएको प्रहरीले जनाएको छ । 

महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।खेतमा काम गरिरहेकी ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरीले कार्यालय बाजुराका अनुसार घर नजिकैको खेतमा काम गरिरहेको बेला महिलामाथि बलात्कार भएको जनाएको छ । घटनाका बिषयमा प्रहरीले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1335