बझाङको थलारा गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

सेयर गरौं

बझाङको थलारा गाउँपालिका स्वास्थ्य शाखाले वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७८/०८९ को गाउँपालिका स्तरीय कार्यक्रमको वार्षिक समिक्षा शुक्रबार सम्पन्न गरेको हो ।

दुई दिनसम्म चलेको समिक्षा गोष्ठीमा पालिका भरिरहेका १० वटा स्वास्थ्य संस्थाहरूले १ वर्षभरि गरेका स्वास्थ्य सम्बन्धि क्रियाकलापहरूको प्रगति समिक्षा प्रस्तुतिकरण र आगामी वर्ष २०७९/०८० मा सञ्चालन हुने कार्यक्रमहरूको कार्ययोजना बारे छलफल भएको स्वास्थ्य शाखा संयोजक पदमबहादुर ओलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72