बझाङका अधिकासं मतदाताको रोजाईमा पुर्व बनमन्त्री जोशी

सेयर गरौं

आशिष बहादुर सिंह

बझाङ्ग सरल र इमानदार नेताकाे छवि बनाउनु भएका एकीकृत समाजवादीका स्थाई कमिटी सदस्य पुर्व मन्त्री भानुभक्त जोशी बझाङ जिल्लाका अधिकासं मतदाताको पहिलो रोजाईमा परेका छन ।
बझाङ जिल्लाका पार्टी भन्दा पनि जोशी जनता माझ निकै लोकप्रिय देखिन्छन् । स्थानीय तहकाे चुनावकाे मत परिणाम हेर्दा देश भरिमा दाेस्राे स्थानमा भएकाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको रोजाईमा बझाङ्ग जिल्ला परेको अनेरास्ववियु केन्द्रिय सचिव टेकेन्द्र मल्लले जानकारी दिनुभयो ।
किन बझाङ्ग कसरी बहुमत हासिल गर्छ त नेकपा एसले यस्तो छ स्थानीय निर्वाचनको नतिजा एउटा गाउँपालिका प्रमुख , दुईवटा उप-प्रमुख र १७ वटा वडा अध्यक्ष जितेको छ त्यस्तै स्थानीय चुनावको समय जाेशी बिरामी भएर बझाङ्ग जान सक्नु भएन अन्यथा अझै राम्रो मत परिणाम ल्याउने थियौ भन्ने बझाङ्गका समाजवादीका नेताकाे भनाइ रहेको छ। जाेशी लाई व्यक्तिगत रूपमा पनि बझाङ्गी जनाले सबैभन्दा मन पराउने नेता हुनुहुन्छ । नेकपा एकिकृत समाजवादी पार्टीले सुदुर पश्चिम प्रदेशमा प्रतिनिधि सभामा ४ सिट काे दावी गरेकाे छ। त्यस मध्ये सबै भन्दा पहिलो नम्बरमा बझाङ हो ।

नेकपा एकिकृत समाजवादी पार्टीका स्थाई समिति सदस्य भानुभक्त जोशीको क्षेत्र बझाङमा जोशी गठबन्धनबाट निर्बिकल्प उमेदवार बनेका बन्नुभएको छ साथै पुर्व बन मन्त्री समेत रहेका जोशी आफ्नो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा पनि परिचीत हुनुहुन्छ ।

नेकपा एकिकृत समाजवादी पार्टीले सुदुरपश्चिम प्रदेशमा दावी गरेका ४ सिटमध्ये सबै भन्दा पहिलो नम्बरमा बझाङ हो । नेकपा एकिकृत समाजवादी पार्टीका स्थाई समिति सदस्य भानुभक्त जोशीको क्षेत्र बझाङमा जोशी गठबन्धनबाट निर्बिकल्प उमेदवार बन्नुभएको छ । पुर्व बन मन्त्री समेत रहेका जोशी आफ्नो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा प्रख्यात चिरपरिचित स्थापित नेता हुनुहुन्छ । २०६४ सालमा नेकपा एमालेले ३३ सिट जित्दा तत्कालीन एमालेका उम्मेदवार बझाङका जाेशीले जित्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1072