३ जेष्ठ २०८२, शुक्रबार

केदारस्युँ गाउँपालिकाको चौडाम बगर नजिकै सेती नदिमा बेवारिस शव फेला
बझाङको सेती नदीमा बेवारिस शव फेला परेकाे छ । जिल्लाकाे केदारस्युँ गाउँपालिकाको चौडाम बगर नजिकै सेती नदीमा अन्दाजी ३० वर्षीया पुरुषको शव फेला परेको हो ।
बुधबार साँझ स्थानीयले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटना सम्बन्धमा थप अनुसन्धानको लागि शवलाई जिल्ला प्रहरी कार्यालयमा लगिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
2
+1
+1
1
+1
+1
1
+1
4