८ आश्विन २०८०, सोमबार

अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुग्यो
अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ । जिल्ला प्रशासन कार्यालय अछामका अनुसार १२ जनाको शव फेला परेको छ भने अझै ११ जना बेपत्ता रहेका छन् । कमलजार नगरपालिका ८ मा ५ जना,वडा नं.६ मा ४ जनाको शव, तुर्माखाद गाउँपालिका ५ मा २ जना र ढकारी गाउँपालिका ६ मा एकजनाको शब फेला परेको हो । ११ जना घाईतेको उद्धार गरिएको छ । तुर्माखाँदमा अझै ७ जना,कमलजारमा ३ जना र ढकारीमा एकजना बेपत्ता रहेका छन् । खोजी तथा उद्धारका कार्य जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1