सडकमाथिबाट सुख्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्घ

सेयर गरौं

सडकमाथिबाट सुख्खा पहिरो खस्दा जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध भएको छ।

जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका– १ बालुवाटार नजिकै सडकमाथिबाट सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको प्रहरीले बताएको छ। पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्कविच्छेद भएको छ। अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
थलारा खबर
थलारा खबर
Articles: 72