धनगढीको वान होप पोलिप्याथिक हस्पिटलले बझाङको बुङ्गल नगरपालिका बिजगडाकाे बलायर मेडिकल हलमा आयोजना गरेकाे होमियोपैथी स्वास्थ्य चेक जाँच कार्यक्रम सम्मपन्न

सेयर गरौं

पवन बोहरा , बझाङ !

धनगढीको वान होप पोलिप्याथिक हस्पिटलले बझाङ जिल्लाका बुङ्गल नगरपालिका बिजगडाकाे बलायर मेडिकल हलमा आयोजना गरेकाे होमियोपैथी स्वास्थ्य चेक जाँच कार्यक्रम सम्मपन्न भएकाे छ ।
जिल्लाकाे बुङ्गलनगर पालिका बिजगडामा आयाेजना गरिएकाे स्वास्थ्य चेक जाचमा मिर्गौलाकाे पत्थरी पिसाव नलिकाे पत्थरी ,पाईल्स, बाबासिर,फिस्टुला,मल द्वार दुख्ने चिलाउने,रगत बग्ने,र महिला सम्बन्धि बाझाेपन ,सेताेे पानी बग्ने,स्तनर पाठेघमा गाठागुठी हरूकाे उपचार गरिएको स्वास्थ्यकर्मी नरेन्द्र जाेशीले बताउनु भयाे ।
उहाँका अनुसार बलायर मेडिकल हलमा बिजगडामा गरिएकाे स्वास्य्थ चेक जाचमा ७० जना बिरामिले सेवा लिएका छन् । सबै भन्दा बढि युरिक यसिट,पत्थरी र नशा सम्बन्धि बिरामीहरूले सेवा लिएकाे बताए ।

वान होप पोलिप्याथिक हस्पिटलले बझाङ जिल्लाकाे केदारस्युँ गाउँपालिकाका झाेता र देउरा स्वास्य्थ चेकजा गरिएकाे थियाे भने शुक्रकार बुङ्गल नगरपालिका बिजगडा कार्यक्रम सम्मपन्न सम्पन्न गरिएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
पवन बोहरा
पवन बोहरा
Articles: 35