नेपाल कम्युनिस्ट पार्टी बझाङले निकाल्याे विज्ञाप्ती

सेयर गरौं

उत्तमकुमार थापा बझाङ

नेपाल कम्युनिस्ट पार्टी विप्लवले विज्ञाप्ती निकालेको छ ।
आज नेपाल कम्युनिष्ट पार्टीले भ्रष्टाचार दलाल पुजीवादीकाे विरुद्ध बझाङमा विज्ञाप्ती मार्फत सतर्क रहन निर्देशन दिएको हाे ।
विज्ञप्तिमा लेखिएको छ, हाम्रो महान र जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी विगत लामो समय देखी राष्ट्रिय स्वतन्त्र समाज रुपान्तरण र दलाल पुजीवादी सँसदीय ब्यावस्थाकाे अनत्य गरि बैज्ञानिक समाजवादीकाे कम्युनिस्ट राज्य ब्यावस्था स्थापनाकाे लागि निरन्तर लागिरहेको छ ।

हाम्रो देशकाे मुख्य समस्या राजनीतिक प्राणालीमा देखापरेकाे भन्दै अहिलेकाे चुनाव नाैटङ्की गरिरहेकाले हाम्रो पार्टी यस विरुद्ध गएको सबैलाई जानकारी गरिन्छ भनी सेक्रेटरी प्रबिन सी ले जानकारी गर्नु भएको छ । उनले भनेका छन । एमसिसिका मतियार लाई तहलगाउनु पर्ने छ । यस चुनावमा पार्टीले निकै कठिन कदम चाल्ने बताएको छ । विज्ञाप्तिमा भ्रष्ट्र दलाल पुजीवादीहरुलाई खवदारी गरिएको पाईन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1263