१३ माघ २०८१, आईतवार
बझाङको बुङ्गलमा एक पुरुष मृत फेला
बझाङमा एक पुरुष खोलामा डुबेको क्रममा मृत फेला परेका छन् । जिल्लाको बुङ्गल नगरपालिकामा–८ दाशपालाका ४२ वर्षीय मानसिँह बोहरा मृत फेला परेका हुन् ।
बुधबार दिउँसो १ बजेतिर दाशपालामा खोलाको पानीमा डुबेको अवस्थामा उनको शव भेटिएको हो । बोहराको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
1