अछाममा ढुंगामा च्यापिएर एक बालकको मृत्यु 

सेयर गरौं

अछाममा ढुङ्गामा च्यापिएर बालकको मृत्यु भएको छ ।जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडामा तरुल कोर्ने क्रममा पुरन भुलका १४ वर्षीय छोरा गौतमको मृत्यु भएको हो । पडानी भन्ने ठाउँमा तरुल खन्ने क्रममा माथिबाट खसेको ढुंगाले च्यापिएर घटना स्थलमै उनको मृत्युु भएको हो । 

परिवारका सदस्यसँगै तरुल खन्न जंगल गएका गौतम ढुङ्गामुनि च्यापिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1339