१३ माघ २०८१, आईतवार
करेन्ट लागेर छबिसपाथिभेरा गाउँपालिमा एक जनाको मृत्यु
बझाङको छबिसपाथिभेरा गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ बगडगाउमा शुक्रवार दिउसो करेन्ट लागेर सोही वडाको गिठिपाटा घर भएका ४० बर्षिय शिबहरी गिरीको मृत्यु भएको हो । उनको शुक्रबार आज दिउसो शडकमा काम गर्दै गर्दा रूखको हाँगा काट्ने क्रममा बिजुलिको तारमा छोएर करेन्ट लाग्दा घाइते भएका थिए । घाइते गिरीको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
8