११ बैशाख २०८२, बिहीबार

बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु
बझाङ – बझाङमा घाँस क्रममा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ ।
जिल्लाको बित्थडचिर गाउँपालिका_२ लिम तोलि बस्ने प्रकाश बोहराकि अन्दाजी २५/२६ वर्षीया श्रीमती दुर्गा देवी बोहराको घाँसकाट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।
घरबाट तोलीभिडा भन्ने ठाउँमा घाँस काट्न गएकी बोहराको सनिवार दिउँसो ढाई बजेतिर भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको वडाध्यक्ष मानबहादुर बोहराले थलारा खबरलाई जानकारी दिनुभयो ।
उनी भीरबाट लगभग ३ सय मिटर लत खसेकी हुन् ।
मृत बोहराका ४ वर्षीय छोरा र श्रीमान् रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
2
+1
+1
21